संसद बिघटन असंवैधानिक भन्दै संविधान पढेर बिरोध प्रदर्शन

काठमाडौ । संसद बिघटन असंवैधानिक भएको भन्दै युवाहरुले संविधान पढेर बिरोध प्रदर्शन गरेका छन् । नेपाली काग्रेस युवा प्रचार नेटवर्क आवद्ध बिद्यार्थीहरुले संविधानमा हुदै नभएको प्रावधानलाई टेकेर संसद बिघटन गरिएको भन्दै मंगलबार काठमाडौंको माइतीघरमा संविधान पढेर विरोध प्रर्दशन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले संविधान भित्र संसद बिघटनको व्यवस्था खोज्दै रचनात्मक विरोध गरेका थिए । … Continue reading संसद बिघटन असंवैधानिक भन्दै संविधान पढेर बिरोध प्रदर्शन